पहिरो रोकथाम
baahrakhari.com · Fri Jun 05 05:18:58 GMT 2026

चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको खामभित्ता क्षेत्रमा पहिरो रोकथामका लागि निर्माणाधीन संरचना । बेनी–जोमसोम–कोरला सडक योजनामार्फत २५ करोड रुपैयाँ लागतमा बेनी–जोमसोम–कोरला सडकको म्याग्दीखण्डमा ‘रक एंकरिङ’, ‘पलम पर्खाल’, ‘बायो इन्जिनियरिङ’, ‘थिडिमेस’ प्रविधिको प्रयोग गरेर पहिरो रोकथाम गर्न आयोजना सञ्चालन भएको छ । तस्बिर : सन्तोष गौतम/रासस
#पहिरो
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)