विशेष अदालत खारेज गर, भ्रष्टाचार मुद्दा नियमित अदालत लैजाऊ
barnanmedia.com · Sat Jul 20 23:30:13 UTC 2024

काठमाडौँ, ६ साउनः नेपालमा भ्रष्टाचार मुद्दा हेर्न नियमित अदालतभन्दा बाहिरै विशेष अदालत गठन गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गर्ने मुद्दाको सुरु सुनुवाइ यही अदालतबाट हुन्छ ।
यस अदालतमा उच्च अदालतका न्यायाधीशहरुबाट तोक्ने प्रचलन छ । पहिला ३ जना न्यायाधीश हुने यस अदालतमा पछिल्लो समय कार्यबोझका कारण दुई इजलास हुने गरी ६ जना पुर्याइयो । अहिले त्यहाँ कार्यबोझ नै बाँकी नभए पनि ६ जनाले नै जागिर खाइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)