मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिनिधिसभा सदस्यको चुनाव विश्वले अध्ययन गर्न लायक छ : पूर्वप्रधानमन्त्री कार्की

shilapatra.com · Fri Jun 05 05:16:00 GMT 2026

पूर्वप्रधानमन्त्री सुशीला कार्कीले गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन विश्वकै लागि अध्ययन गर्न लायक रहेको बताएकी छन् । निर्वाचन आयोगले आज आयोजना गरेको केन्द्रीय समीक्षा कार्यशालाको उद्घाटन गर्दै उनले उक्त कुरा बताएकी हुन् ।

‘निर्वाचनबाट नयाँ दल र नयाँपुस्ता विजयी भएर आउनुभएको छ । जनताले दिएको मतको सम्मान गर्दै उहाँहरुलाई काम गर्न दिनुपर्छ’, पूर्वप्रधानमन्त्री कार्कीले भनिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)

सम्बन्धित विषय