न्यूनतम पारिश्रमिक निर्धारण समितिले प्रभावकारी काम गर्न सकेन : मन्त्री तिमिल्सिना
nagariknews.nagariknetwork.com · Sun Jul 05 07:15:46 GMT 2026

सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले न्यूनतम पारिश्रमिक निर्धारण समितिले अपेक्षाअनुसार प्रभावकारी रूपमा काम गर्न नसकेको निष्कर्षसहित सरकारले उक्त समिति खारेज गरेको जानकारी दिएका छन्।
आइतबार भएको नेपाल पत्रकार महासघंको राष्ट्रिय सम्मेलनमा बोल्दै उनले आगामी दिनमा आवश्यकताअनुसार अल्पकालीन संयन्त्र गठन गरी सञ्चार क्षेत्रसँग सम्बन्धित विषयमा सुझाव लिने व्यवस्था गर्न सकिने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)