पोखरामा पनि चल्दै डोजर, सुकुम्बासी बस्ती हटाउन ३ दिने अल्टिमेटम
arthasarokar.com · Thu May 21 02:11:16 GMT 2026
काठमाडौँ । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित पोखरा बसपार्क र पोखराको मध्यभागबाट बग्ने फिर्केखोलाको अतिक्रमित जग्गा खाली गराइने भएको छ । महानगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गर्दै पोखरा-१८ अँधेरीकुनादेखि २, ४, ५, ७, ८, १७ हुँदै वडा नं ६ गाईघाट पुगेर फेवातालमा मिसिने पिर्केखोलाको खोलाघरभित्र पर्ने स्थायी तथा अस्थायी संरचना व्यक्ति÷संस्था स्वयंले हटाउन निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)