कांग्रेसका तीन युवराजबीच भेटवार्ता
deshsanchar.com · Fri Sep 24 15:09:26 GMT 2021
काठमाडौँ – नेपाली कांग्रेसका तीन युवराज भनेर चिनिने नेताहरु शशांक कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ।
आसन्न १४औँ महाधिवेशनमा सभापतिको साझा उम्मेद्वार बनाउने बताउँदै आएका तीनबीच शुक्रबार साँझ भेटवार्ता गएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)