टर्कीको चेतावनी : अमेरिका–इरान सम्झौता बिगार्न इजरायललाई छुट दिनुहुँदैन
barnanmedia.com · Sun Jul 05 07:12:00 GMT 2026

काठमाडौं– टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अमेरिका–इरानबीच भएको शान्ति सम्झौता विफल बनाउन इजरायललाई अनुमति दिन नहुने बताएका छन् ।
इस्तानबुलमा पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफसँगको संयुक्त पत्रकार सम्मेलनमा उनले मध्यपूर्वमा दिगो शान्तिका लागि क्षेत्रीय देशहरूको समर्थन अपरिहार्य रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)