गाँजासहित धादिङका दुई युवा पक्राउ
hamrakura.com · Wed Dec 06 00:00:00 GMT 2023
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उनीहरु पोखरा-१४ बाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङ घर भइ हाल पोखरा-९ पृथ्वीचोकका १९ वर्षका आशिष थापा मगर र २० वर्षका पूर्ण तामाङ रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)