मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘ख्वपको पहिचान–भाग २’ पुस्तक सार्वजनिक

kalakarmi.com · Tue Jul 13 00:20:33 GMT 2021

भक्तपुर– भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रमको सन्दर्भ सामग्रीका रुपमा ‘ख्वपको पहिचान–भाग २’ पुस्तक सोमबार अनलाइनमार्फत सार्वजनिक गरेको छ ।

पुस्तकमा विभिन्न व्यक्तित्वको जीवनीसहित २४ वटा लेख समावेश गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)