शव बोकेको बस दुर्घटना, सात जनाको मृत्यु
rajdhanidaily.com · Sun Jan 02 23:17:36 GMT 2022
पाल्पा । बुटवलबाट शव बोकेर पाल्पाको रिडीमा अत्येष्टिका लागि हिँडेको बस आइतबार बिहान साढे १० बजे पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा सात जनाको घटनास्थलमै ज्यान गएको छ । १५ जना घाइते भएका छन् ।
तानसेन–तम्घास सडकखण्डको लघुवामा लु१ख ७२७९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष भट्टराईले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)