मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निष्पक्ष र सुरक्षित बनाउन संयुक्त योजना बनाउँदै सुरक्षा निकाय

nepalghatana.com · Mon Sep 26 17:12:12 GMT 2022

मंसिर ४ गते हुने निर्वाचनलाई निष्पक्ष र सुरक्षित बनाउन चारवटै सुरक्षा निकायले आआफ्ना रणनीतिसहित संयुक्त योजना बनाइरहेका छन् ।

राजनीतिक दल तथा उम्मेदवारबीच प्रतिष्पर्धा हुँदा भैपरी आउने घटना नियन्त्रण र निर्धक्क मतदान सुरक्षाको मुख्य चासो हो । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्दा चुनौती केही थपिएको सुरक्षा निकायको विश्लेषण छ । राष्ट्रपति भण्डारीले निर्वाचनका लागि सेना परिचालन गर्न आजै स्वीकृति दिएकी छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)