मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरान युद्धमा अहिलेसम्म अमेरिकाले गुमायो १३ सैनिक, ३६५ जना सैन्य कर्मचारी घाइते

barnanmedia.com · Sat Apr 04 21:15:01 GMT 2026

इरानसँग युद्ध सुरु गरेयता अहिलेसम्म अमेरिकी सेनाका १३ जना मारिएका छन् भने ३६५ सैन्य कर्मचारी घाइते भएका छन्।

अमेरिकाको रक्षा विभाग (पेन्टागन) ले विज्ञप्ति जारी गरी युद्धमा मारिएका र घाइते भएका अमेरिकी सेनाको संख्या जानकारी गराएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)