मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

एउटै औषधिको मूल्य २५ करोड

imagekhabar.com · Sun Jul 25 00:53:11 GMT 2021

काठमाडौं । एउटै औषधिको कतिसम्म महँगो होला ? सुन्दा अपत्यारिलो लागे पनि बास्तविकता हो जोल्जेन्स्मा नामको औषधिलाई २१ लाख २५ हजार अमेरिकी डलर (२५ करोड २८ लाख बढी) पर्छ ।

स्पाइनल मस्कुलर एट्रोफि (एसएमए) रोगका लागि यो दिइन्छ । भैरहवाकी २२ महिने सियोना श्रेष्ठ उक्त औषधिबाट उपचाररत छिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (imagekhabar.com)