मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अफगानिस्तानमा भूकम्प, एकै परिवारका ८ जनाको मृत्यु

barnanmedia.com · Sat Apr 04 21:25:00 GMT 2026

अफगानिस्तानमा शुक्रबार राति ५.८ म्याग्निच्युडको भूकम्प गएको छ।

अफगान अधिकारीहरूका अनुसार भूकम्पमा कम्तीमा ८ जनाको मृत्यु भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)