मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानले कुवेतमा खसाल्यो अर्को अमेरिकी लडाकु विमान

barnanmedia.com · Sat Apr 04 21:35:00 GMT 2026

इरान र खाडीमा शुक्रबार दुईवटा अमेरिकी लडाकु विमान खसालिएको छ।

रोयटर्सका अनुसार इरान र अमेरिकाका अधिकारीहरूले खसाइएका दुई विमानका पाइलटमध्ये दुई जनालाई उद्धार गरिएको छ भने अर्का बेपत्ता छन्। उनको खोजी जारी छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)