नेपाल–भारत मैत्रीपूर्ण सम्बन्ध अद्वितीय र प्रशंसनीय : उपराष्ट्रपति यादव
farakdhar.com · Sun Nov 26 16:26:49 GMT 2023
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाली बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन भारत सरकार र भारतीय दूतावासले गरेको सहयोग प्रशंसनीय रहेको बताएका छन् ।
दुई देशको सम्बन्ध धार्मिक, सांस्कृतिक र प्राचीन रुपले नै अतुलनीय रहेको जनाउँदै उपराष्ट्रपतिले नेपालको विकास साझेदार बनेकामा भारत सरकारलाई धन्यवाद दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)