मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

स्विट्जरल्यान्डसँग १–१ को बराबरी खेल्दै कतारले जोड्यो विश्वकपमै पहिलो अंक

nepalpress.com · Sat Jun 13 21:47:07 GMT 2026

काठमाडौं। फिफा विश्वकपको समूह ‘बी’ अन्तर्गत शनिबार भएको खेलमा कतारले इन्जुरी समयको पाँचौं मिनेटमा गोल गर्दै स्विट्जरल्यान्डसँग १–१ को बराबरी खेलेको छ। डिफेन्डर बुआलेम खुखीले हेडमार्फत बराबरी गोल गरे।

खेलभरि दबाब कायम राखेको स्विट्जरल्यान्डले पहिलो हाफमा पेनाल्टीमार्फत अग्रता लिएको थियो। भिसा सम्बन्धी ढिलाइपछि मात्र अमेरिकामा प्रवेश अनुमति पाएका ब्रिल एम्बोलोले १७औँ मिनेटमा पेनाल्टीलाई गोलमा परिणत गर्दै स्विस टोलीलाई १–० ले अगाडि बढाएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)