होलीमा उछृंखल गतिविधि गरेको आरोपमा काठमाडौंबाट १२९ जना पक्राउ
onlinekhabar.com · Thu Mar 17 16:52:51 GMT 2022
३ चैत, काठमाडौं । बिहीबार फागु पूर्णिमा मनाउने क्रममा उछृंखल गतिविधि गरेको आरोपमा काठमाडौंबाट १२९ जना पक्राउ परेका छन् ।
महाराजगञ्ज, बौद्ध, गौशाला, बानेश्वर, कालिमाटी, स्वयम्भु, बालाजु, लैनचौर, दरबारमार्ग, जनसेवा लगायतको क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)