मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महाधिवेशन पछि झनै अस्तव्यस्त बन्यो कांग्रेसको साङ्गठानिक संरचना !

lokaantar.com · Mon Jan 31 00:57:29 GMT 2022

नेपाली काँग्रेसको भ्रातृ सङ्गठन आदिवासी जनजाति सङ्घ तदर्थ समितिका सभापति इन्द्रबहादुर गुरुङले पदबाट दिएको राजीनामा पार्टी केन्द्रीय कार्यालय सानेपामा बुझाएका छन् ।

माघ ११ गते राजीनामा पत्र बुझाएका गुरुङले सङ्घको महाधिवेशन गर्न ढिलाइ भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)