मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

स्वदेशमै निर्मित अत्याधुनिक हवाई रक्षा प्रणालीले दुई अमेरिकी विमान खसालेको इरानको दाबी

barnanmedia.com · Sat Apr 04 22:05:22 GMT 2026

इरानको संयुक्त सैन्य कमाण्डले आफ्नो नयाँ र स्वदेशमै निर्मित अत्याधुनिक हवाई रक्षा प्रणालीको प्रयोग गरी शुक्रबार दुईवटा अमेरिकी लडाकु विमान खसालेको दाबी गरेको छ।

इरानी सरकारी समाचार एजेन्सी इरना का अनुसार देशको दक्षिण–पश्चिमी क्षेत्रको आकाशमा उडिरहेको एउटा एफ–१५ई र त्यसको चालक दललाई उद्धार गर्न आएको अर्को ए–१० वार्थोग विमानलाई इरानी सेनाले खसालेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)