मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘हेल्लो गृष्मा, तिम्रो एसइई कस्तो हुँदैछ ?’

barnanmedia.com · Sat Apr 04 22:09:10 GMT 2026

हेल्लो गृष्मा, तिम्रो परीक्षा कस्तो हुँदै छ ?’ माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि घरबाट निस्कन लागेकी काठमाडौँको दरबार हाइस्कुलकी विद्यार्थी गृष्मा अधिकारीलाई भिडियो कलमा चासोपूर्वक सोध्ने व्यक्ति उनका प्राचार्य वा शिक्षक होइनन् ।

गृष्माका नातेदार वा अभिभावक पनि होइनन् । त्यसरी स्नेहपूर्वक चिन्ता राख्ने सामाजिक अभियन्ता याङजोम शेर्पाले गृष्मालाई मात्र होइन अरु धेरै एसइई विद्यार्थीलाई उनीहरुको परीक्षा र भविष्यको बाटोबारे सोधिरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)