मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बागमती प्रदेश : कांग्रेस संसदीय दलमा असन्तुष्टि

ratopati.com · Tue Jul 11 06:22:00 GMT 2023

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलभित्र असन्तुष्टि तीब्र रुपमा चुलिएको छ । पछिल्लो समय संसदीय प्रक्रियामा कमजोरी भएको भन्दै संसदीय दलभित्र सांसदहरुले असन्तुष्टि व्यक्त गरेका हुन् ।

सरकार गठन, मन्त्रिपरिषदलाई पूर्णता, मन्त्रालयको बाँडफाँट, मन्त्रीहरुको कार्य विभाजन, संसद बैठकमा उपस्थिति तथा प्रस्तुति र संसदीय समितिको गठन, सभापतिको विषयहरुमा दलको नेताले सक्रियता नदेखाएको भन्दै कांग्रेस संसदीय दलभित्र असन्तुष्टि बढेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)