मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ‘नेटो’बाट बाहिरिने संकेत

barnanmedia.com · Sat Apr 04 22:14:14 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पश्चिमा देशहरूको शक्तिशाली सैन्य संगठन उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)बाट अमेरिका बाहिरिने विषयमा गम्भीरतापूर्वक विचार गरिरहेको खुलासा गरेका छन् ।

बेलायती पत्रिका ‘द डेली टेलिग्राफ’लाई दिएको एक विशेष अन्तर्वार्तामा ट्रम्पले इरानविरुद्धको अमेरिकी सैन्य कारबाहीमा नेटोका सहयोगी राष्ट्रले साथ नदिएपछि यस्तो कठोर कदम चाल्ने चेतावनी दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)