मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एफए कप: आर्सनललाई स्तब्ध पार्दै साउथह्याम्पटन सेमिफाइनलमा

ratopati.com · Sat Apr 04 22:30:12 GMT 2026

काठमाडौँ । इङ्लिस एफए कपको क्वाटरफाइनलमा साउथह्याम्पटनले आर्सनललाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

आइतबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा साउथह्याम्पटनले सुरुवाती अग्रता लिएको थियो । खेलको ३५ औँ मिनेटमा रस स्टिवर्टले गोल गर्दै घरेलु टोली साउथह्याम्पटनलाई १–० को अग्रता दिलाए । पहिलो हाफमा साउथह्याम्पटन १–० ले अघि रह्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)