मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पहिरोमा परी ज्यान गुमाएका चार परिवारलाई युनाइटेड क्लब पोखराको आर्थिक सहयोग

lokaantar.com

गण्डकी- युनाइटेड क्लब पोखराले अविरल वर्षाका कारण आएको पहिरोमा परी ज्यान गुमाएका चार परिवारलाई आर्थिक सहयोग गरेको छ ।

क्लबले पोखरा महानगरपालिका–३२ चैनपुर, पोखरा–२७ अर्चले र पोखरा–१९ पुरनचौरमा पहिराेमा परी ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग प्रदान गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)