‘वास्तविक क्षेत्रलाई शेयर बजारमा बुक बिल्डिङ प्रक्रियामार्फत प्रवेश गराइने’
nepalghatana.com · Tue Apr 05 18:04:43 GMT 2022
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले वास्तविक क्षेत्रलाई शेयर बजारमा बुक बिल्डिङ प्रक्रियामार्फत प्रवेश गराउने बताउनुभएको छ ।
बिजमाण्डू प्रालिले काठमाडौँमा आयोजना गरेको ‘बुक बिल्डिङ: वास्तविक क्षेत्रलाई पुँजी बजारमा भित्र्याउने औजार’ विषयक छलफलमा अध्यक्ष हमालले बुक बिल्डिङ प्रक्रियालाई कार्यान्वयनमा लैजान धितोपत्र बोर्ड यथाशीघ्र अघि बढ्ने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)