पत्रकार र सञ्चारमाध्यमलाई त्रासमा राख्ने सरकारको ध्येय छैन : सञ्चारमन्त्री
himalpress.com · Sun Jul 05 07:37:52 GMT 2026

काठमाडौँ- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारिता क्षेत्रलाई साइबर कानून वा अन्य कुनै बहानामा त्रासमा राख्ने सरकारको मनसाय नरहेको प्रष्ट पारेका छन्।
नेपाल पत्रकार महासंघद्वारा ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताको रक्षा गर्न प्रतिबद्ध रहेको बताएका हुन्। सरकारले साइबरसँग सम्बन्धित विषयमा हस्तक्षेप गर्नै नपर्ने अवस्था सिर्जना गर्न सञ्चारमाध्यमहरुसँग आग्रह गरे।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)