मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गृहमन्त्री गुरुङको पहिलो हप्ता : धमाधम गिरफ्तारीले तरङ्ग

barnanmedia.com · Sat Apr 04 22:43:05 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा जेनजी आन्दोलनका अगुवा सुधन गुरुङ चैत १३ गते गृहमन्त्री बने ।

सुधन गुरुङ गृहमन्त्री नियुक्त भएको १ हप्ताभित्रै उच्च तहका व्यक्तिहरूको धमाधम पक्राउसँगै सरकार आक्रामक कार्यशैलीमा उत्रिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)