मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अयोतुल्लाह खामेनीको अन्त्येष्टि जुलाईमा गरिने

barnanmedia.com · Sat Jun 13 21:45:01 GMT 2026

इरानका पूर्व सर्वोच्च नेता अयोतुल्लाह अली खामेनीको अन्त्येष्टि आगामी जुलाई महिनामा गरिने भएको छ ।

इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार जुलाई ४ र ५ मा राजधानी तेहरानमा सर्वसाधारणका लागि श्रद्धाञ्जली तथा अन्तिम दर्शन कार्यक्रम आयोजना गरिनेछ । त्यसपछि जुलाई ६ मा तेहरान र जुलाई ७ मा कुम सहरमा अन्त्येष्टि समारोह सम्पन्न गरिने जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)