मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

गुजरातमाथि राजस्थानको रोमाञ्चक जित

barnanmedia.com · Sat Apr 04 22:56:38 GMT 2026

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा राजस्थान रोयल्सले गुजरात टाइटन्समाथि रोमाञ्चक जित हासिल गरेको छ । शनिबार राति अहमदाबादमा सम्पन्न खेलमा राजस्थान ६ रनले विजयी भएको हो ।

राजस्थानले दिएको २११ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर २०४ रन मात्र बनायो । एक समय ११औं ओभरमा १०७-१ को अवस्थामा भएको गुजरातले त्यसपछि ५४ रनको बीचमा ६ विकेट गुमाएर १६१-७ को अवस्थामा पुगेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)