प्रतिनिधिसभामा ओलीको सम्बोधन: सत्तारूढ गठबन्धनप्रति आक्रोश र प्रश्न
rajdhanidaily.com · Tue Aug 10 23:19:47 GMT 2021
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेताका रूपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार प्रतिनिधिसभामा सम्बोधन गरे । प्रतिनिधिसभा पुनस्र्थापनासँगै प्रधानमन्त्रीबाट हटेका उनले प्रतिपक्षीको हैसियतमा करिब सवा घण्टा लामो सम्बोधन गरे ।
आफूले विघटन गरेको प्रतिनिधिसभा पुनस्र्थापना भएपछि पहिलोपटक सम्बोधन गरेका उनले आफू र आफ्नो पार्टीप्रति भरोसा व्यक्त गरे । उनले सत्तारूढ गठबन्धनप्रति आक्रोश र प्रश्न उठाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)