म्याक्सवेलको विष्फोटक शतकमा अस्ट्रेलियाको सनसनिपूर्ण जित
deshsanchar.com · Tue Nov 28 17:47:48 GMT 2023
ग्लेन म्याक्सवेलले विष्फोटक ब्याटिङ गरेपछि भारत र अस्ट्रेलियाबिच जारी ५ खेलको टी-२० सिरिजको तेस्रो खेलमा अस्ट्रेलियाले सनसनिपूर्ण जित हासिल गरेको छ।
प्लेयर अफ द म्याच बनेका म्याक्सवेलको विष्फोटक शतकमा भारतले दिएको २ सय २३ रनको विशाल लक्ष्य अस्ट्रेलियाले अन्तिम बलमा ५ विकेट गुमाएर पुरा गर्यो। सिरिजमा कायम रहन जित्नै पर्ने खेलमा अस्ट्रेलियाको सनसनिपूर्ण जितपछि पाँच खेलको सिरिज २-१ को अवस्थामा पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)