ब्रेण्डन किङको विष्फोटक ब्याटिङमा भारतलाई हराउँदै वेस्टइन्डीजले जित्यो उपाधि
kalakarmi.com · Sun Aug 13 23:36:54 GMT 2023
फ्लोरिडा– वेस्टइन्डीजले ५ खेलको टी२० सीरीज ३–२ ले जितेको छ । आइतवार राति सम्पन्न खेलमा वेस्टइन्डीजले छ वर्षपछि भारतलाई कुनै द्विपक्षीय टी२० सीरीजमा हराएको हो ।
सीरीजको अन्तिम खेलमा वेस्टइन्डीजका ओपनर ब्रेण्डन किङले ५५ बलमा अविजित ८५ रन बनाए भने निकोलस पूरनले ४७ रनको योगदान दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)