कांग्रेसले १५औँ महाधिवेशनको कार्य प्रारम्भ, ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइयो (सूचीसहित)
barnanmedia.com · Sat Apr 04 23:12:51 GMT 2026

नेपाली कांग्रेसले १५औँ महाधिवेशनको औपचारिक कार्य प्रारम्भ गरेको छ ।
पार्टीले 'एक महिने जरा अभियान' घोषणा गर्दै ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)