वायु शुद्ध गर्ने र हल्ला रोक्ने हेडफोन बन्यो
baahrakhari.com · Sun Apr 17 22:45:00 GMT 2022
लन्डन । बेलायतको डाइसन कम्पनीले अहिलेसम्मकै आफ्नो सबैभन्दा अनौठो उत्पादनका रूपमा वायु स्वच्छ पार्ने तथा होहल्ला रोक्ने अत्याधुनिक हेडफोन बनाएको घोषणा गरेको छ ।
तर 'जो' नाम दिइएको हेडफोनको मूल्य, ब्याट्रीको आयु र हेडसेटको वजनजस्ता आवश्यक विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन । कम्पनीले एउटा माउथपिस र ब्याकप्याकसहितको यो हेडफोन विकास गर्न ६ वर्ष लागेको तथा यसलाई यसै वर्षको उत्तरार्ध सम्ममा बजारमा ल्याइसक्ने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)