मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

आज २०८२ साल चैत २२ गते आइतबारको राशिफल

khabarhub.com · Sat Apr 04 23:32:00 GMT 2026

काठमाडौँ – आज २०८२ साल चैत २२ गते आइतबार वैशाख कृष्ण पक्षको तृतीया तिथि। तदनुसार सन् २०२६ अप्रिल ५ तारिख। स्वामी शशिधर जन्मजयन्ती । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहब का लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेल ले तयार पार्नुभएको आजको फलादेशः

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)