मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा समस्या, राजमार्ग खुलाउँदा बस्ती नै जोखिममा  

nepallive.com · Fri Jun 25 00:51:00 GMT 2021

काठमाडौं– पहिरोले अवरुद्ध बनेको अरनिको राजर्माग सञ्चालन गर्न समस्या देखिएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिकास्थित कोदारी र लिपिङमा गएको पहिरो पन्छाउन भूगोल र मौसमी समस्या देखिएको सडक विभागले जनाएको छ।

अवरुद्ध सडक सञ्चालनका लागि भित्ता काट्नु पर्ने र त्यस्ताे गर्दा बजारमाथि रहेको बस्ती नै जोखिममा पर्ने देखिएकाले समस्या उत्पन्न भएको डिभिजन सडक कार्यालय दोलखाले जनाएको छ। राजमार्ग अवरुद्ध हुँदा तातोपानी नाकाभए)र भित्रिएका विभिन्न सामग्री काठमाडौं ल्याउनसमेत समस्या भएको व्यवसायीको भनाइ छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)