मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बंगलादेशबाट ८ सय नेपाली विद्यार्थी स्वदेश फर्किँदै

thahakhabar.com

काठमाडौं : बंगलादेशमा जारी आन्दोलनका कारण असुरक्षित महसुस गरेका नेपाली विद्यार्थीलाई सरकारले हवाई उद्धार गर्ने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान १७ विद्यार्थीलाई ढाका विमानस्थलबाट काठमाडौं ल्याइने बताएका छन्। विद्यार्थीका परिवारसँगको छलफलपछि उनीहरुलाई नेपाल फर्काउन लागिएको प्रधानमन्त्री ओलीले आफ्नो सामाजिक सञ्जालमा उल्लेख गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)