मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

डिमेन्सिया/अल्जाइमर लक्षण देखा पर्नुभन्दा ९ वर्ष पहिले पत्ता लगाउन सकिन्छ: अध्ययन

swasthyakhabar.com · Wed Nov 16 00:51:00 GMT 2022

काठमाडौं- विश्वभरका वैज्ञानिकहरू डिमेन्सिया र अल्जाइमर जस्ता मस्तिष्क रोगहरूको स्थायी उपचार खोज्ने प्रयासमा छन्। यसैबीच, इङ्गल्याण्डको क्यामब्रिज युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले मानिसमा लक्षणहरू देखिनु अघि नै यी रोगहरू पत्ता लगाउने तरिका पत्ता लगाएका छन्। अध्ययनका अनुसार यो रोग लाग्नुभन्दा ९ वर्षअघिनैपत्ता लगाउन सकिन्छ।

यो अध्ययनबाट पहिल्यै देखी नै भुल्ने समस्याबाट ग्रसित भएकाहरूबढी लाभान्वित हुनेछन्। अहिले डिमेन्सिया र पार्किन्सन रोगको कम्तीमा एउटा लक्षण देखा परेमा मात्र यो रोग पत्ता लाग्ने वैज्ञानिकहरू बताउँछन्। जबकि मस्तिष्कमा हुने यी परिवर्तनहरू धेरै वर्ष वा दशक पहिले हुन थाल्छन्।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)