गोरखापत्रकाे महाप्रवन्धक तथा प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रशरण संस्थामा अध्यक्ष आह्वान
khabarhub.com · Thu May 21 02:27:43 GMT 2026

काठमाडौँ– सरकारले गोरखापत्र संस्थानको महाप्रवन्धक तथा प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रशारण संस्थामा अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)