जगदुल्लामा हिलो सहितको बाढीले एक महिलाको मृत्यु, ६ जना घाइते [तस्बिरहरू]
hamrakura.com · Sun Jul 05 00:00:00 GMT 2026
डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–५, गैरीगाउँमा परेको अविरल वर्षापछि आएको हिलोसहितको बाढीमा परी एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
आज बिहान करिब ३ बजे धुलाखोला तथा आसपासका खोल्सामा आएको हिलोमाटोसहितको बाढी गाउँमा पस्दा स्थानीय आनन्दी विक (अन्दाजी ५६ वर्ष) को घटनास्थलमै मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)