मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ब्राजिल र मोरक्को भिड्दै

ratopati.com · Sat Jun 13 21:58:31 GMT 2026

काठमाडौँ । फिपा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को बहुप्रतीक्षित खेलमा केही बेरमा ब्राजिल र मोरक्को आमने–सामने हुँदै छन् । नेपाली समयअनुसार आइतबार बिहान ३ः४५ बजे सुरु हुने यसै खेलबाट ब्राजिलले आफ्नो छैटौँ विश्वकप उपाधिको ऐतिहासिक यात्रा सुरु दाउमा हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)