सशस्त्र पूर्वाञ्चललाई मिल्स गोल्ड कप उपाधि
hamrokhelkud.com · Sat Mar 27 17:14:07 GMT 2021
शनिबार, चैत १४, २०७७
विराटनगर (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी बल पूर्वाञ्चलले प्रथम मिल्स गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगर रानीमा शनिबार भएको फाइनलमा साइनो स्पोर्टस क्लबलाई टाइब्रकेरमा ४–३ ले हराउँदै सशस्त्र च्याम्पियन बनेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)