टर्कीमा डुङ्गा डुब्दा नौ आप्रवासी मृत फेला : तटरक्षक
barnanmedia.com · Thu Apr 03 21:57:53 GMT 2025

टर्कीको पश्चिमी तटमा आप्रवासीहरूको डुङ्गा डुब्न थालेपछि बिहीबार नौ आप्रवासीको मृत्यु भएको र अन्य २५ जनालाई उद्धार गरिएको अधिकारीहरूले बताएका छन् ।
यो घटना बिहीबार बिहान अयभासिक जिल्लाको तटमा भएको स्थानीय गभर्नरको कार्यालय र तटरक्षकले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)