मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

आज माता तिर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन

kalakarmi.com · Thu Apr 20 00:03:40 GMT 2023

काठमाडौं– आज बिहिबार माता तिर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन । आजको दिन जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान तथा आदर व्यक्त गर्दै आशिर्वाद लिएर मनाइँदैछ ।

मातातीर्थ औंशी जन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाइँदै आएको पर्व हो । आजको दिन आमाले गरेका महान् र कष्टपूर्ण कामहरुको सम्झना गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झने दिन हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)