भूकम्पले घर चर्कायो, इजरालमा छोरा मारिए
nepalkhabar.com · Mon Oct 09 16:27:34 GMT 2023
इजरायलमा भएको आतंककारी हमलामा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाए। सुदूरपश्चिम विश्वविद्यालयले ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पठाएका विद्यार्थी आक्रमणमा परेका हुन्।
विद्रोही समूह हमासको आक्रमणमा परेर ज्यान गुमाउनेमा ७ जना सुदूरपश्चिमका छन्। तीमध्ये एक बझाङ जयपृथ्वी नगरपालिका–११ डाडाँगाउँका गणेश कुमार नेपाली पनि हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)