पन्जसिरमा थामिएन तालिबान–विरोधी लडाइँ
nepalkhabar.com · Sat Sep 04 23:46:12 GMT 2021
अफगानिस्तानमा तालिबानले आफ्नो सरकार बनाउने प्रक्रिया सुरु गरिसकेको छ, तर पन्जसिरमा जारी लडाइँ अझै थामिएको छैन।
समाचार एजेन्सी एएफीका अनुसार तालिबान सरकार घोषणा गर्नुअघि पन्जसिरको युद्ध अन्त्य गर्न चाहन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)