बागमतीमा मन्त्रिपरिषद् विस्तार, पाण्डे र खनाल मन्त्री नियुक्त
news24nepal.tv · Thu Aug 19 00:18:52 GMT 2021
हेटौंडा । बागमती प्रदेशको नवनियुक्त मुख्य मन्त्री अष्टलक्ष्मी शाक्यले पद तथा गोपनीयताको सपथ लिनु भएसँगै दुई जना मन्त्री नियुक्त गर्नु भएको छ ।
उहाँले आन्तरिक मामिला तथा कानुन तथा भौतिक विकास मन्त्रीको रुपमा केशवराज पाण्डे तथा समाजिक विकास मन्त्रीका रुपमा कृष्णप्रसाद खनाललाई नियुक्त गर्नु भएको हो । उहाँहरूले हिजै पद तथा गाेपनीयताकाे सपथ लिनु भएकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)