विश्वकप फुटबलको छनोट खेलमा बेल्जियम र नेदरल्याण्डकाे सानदार जित
Ujyaaloonline.com · Wed Mar 31 01:07:06 GMT 2021
काठमाण्डाै – विश्वकप फुटबलको छनोट खेलमा बेल्जियम र नेदरल्याण्डले सानदार जित दर्ता गरेका छन् ।
गए राति भएको खेलमा बेल्जियमले बेलारुसलाई ८–० गोलले पराजित गरेको हो । यस्तै नेदरल्याण्डले गिब्राल्टारलाई ७–० गोलले पराजित गरेको छ । यस्तै गएराति भएकै अर्को खेलमा वेल्सले सिज रिपब्लिकलाई १–० गोलले पराजित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)