मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सत्ताच्यूत भएपछि मधेशी दलहरूको गठजोड

barnanmedia.com · Thu Apr 03 22:05:22 GMT 2025

सत्तामा पुगेपछि फुट अनि सडकमा पुगेपछि जुट। यो नेपाली राजनीतिको प्रवृत्ति नै हो। सत्तामा पुग्दा भागवण्डामा तमासा हुन्छ, कसले कति कमाउने भन्नेमा ध्यान जान्छ त्यही भएर दलहरु फुट्ने गरेका छन्। यो कम्युनिस्ट, कांग्रेस, दक्षिणपन्थी भनिने पूर्वपञ्चदेखि मधेशी दलहरुमा झांगिएको समस्या हो।

पछिल्लो पटक सत्ताच्यूत भएका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव उकुसमुकुको अवस्थामा थिए। उनले सत्तामा आउन कतिसम्म गरे भने सरकारले अघि बढाएका अध्यादेशमा बार्गेनिङ गरे। जसकारण एउटा अध्यादेश सरकारले फिर्ता लियो। अन्य अध्यादेशमा माओवादीसहितका प्रतिपक्षले राष्ट्रियसभामा सहयोग गरेकाले उपेन्द्रको बार्गेनिङले काम गरेन।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)